दफा
मूल ऐनको दफा ११ मा संशोधन

ः मूल ऐनको दफा ११ को सट्टा देहायको दफा ११ राखिएको छ :–
“११. मृत्युकालीन उद्घोषण ः कुनै व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै
निजको मृत्युको कारणका सम्बन्धमा मृत्यु हुनु अघि व्यक्त गरेको कुरा प्रमाणमा
लिन हुन्छ ।”